Logo

स्थायी समिति बैठकबाट बाहिरिए प्रधानमन्त्री ओली, प्रचण्डको अध्यक्षतामा बैठक जारी



Spread the love

२६ भदौ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । अर्का कार्यकारी अध्यक्ष दाहाललाई बैठकको अध्यक्षता गर्न जिम्मा दिएर उनी बैठकबाट बाहिरिएका हुन् ।

अध्यक्षद्वयको प्रस्ताव पारित गरी स्थायी समिति बैठक आजै सकाउने नेकपाको तयारी छ ।

आन्तरिक किचलो र प्रधानमन्त्री केपी ओलीको राजीनामाको माग पछि स्थगित बैठक आजवाट पुन सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्