Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२७ भदौ, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ९ लाख १९ हजार ५ सय ७५ जनाको मृत्यु भएको छ भने २ करोड ८६ लाख ४८ हजार भन्दा बढी संक्रमित भएका छन् । २ करोड ५ लाख ७२ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३२२ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ भने ३ लाख ४ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१०९४
ब्राजिल -८९९
रसिया -१०२
इटली -१०
जर्मनी- ४
भारत -१२०२
बेलायत -६
चिलि -६९
इरान -११५
अर्जेन्टिना- २४१
पाकिस्तान -५
साउदी अरेबिया -२४
मेक्सिको -५५४
स्पेन -४८
फ्रान्स -८०
टर्की -५६
बंगलादेश- ३४
युक्रेन -५३
दक्षिण अफ्रिका -११३
कोलम्बिया -२४३
फिलिपिन्स -४२
इजिप्ट -१७
डोमोसियन रिपब्लिक -१५
इराक -६७
इन्डोनेसिया -८८
रोमानिया -३५
बोलिभिया -४७
इक्वेडर -८७
बेलारुस -६
ग्वाटेमाला -११
नेदरल्याण्ड- ३
कुबेत- १
स्विडेन -४
जापान -६
पानामा -१३
इजरायल- १३
पोर्चुगल -३
नाइजेरिया- १
बहराइन -१
भेनेजुयला -८
अर्मेनिया -३
घाना -२
किर्गिस्तान -२
अल्जेरिया -८
होन्डुरस -५
उव्जेकिस्तान -७
माल्दोभा -८
नेपाल- ५
सर्बिया -१
केन्या -४
कोस्टा रिका -१६
इथियोपिया -१२
अजरबैजान -१
पोल्याण्ड -१०
मोरक्को -३३
अस्ट्रेलिया- ९
अस्ट्रिया -२
चेक्भिया -२
एल साल्भाडोर -३
प्यालेस्टाइन -६
दक्षिण कोरिया -४
लिबिया -१३
लेबनान -१०
पाराग्वे -११
बोस्निया- ६
ग्रिस- ३
क्रोएसिया -३
नर्थ मेसोडोनिया -५
सुडान -१
जाम्बिया- ६
मडागास्कर -१
बुल्गेरिया -७
अल्वानिया- ३
हंगेरी -१
नामिबिया- २
हाइटी -१
जिम्बाबे -२
मोन्टेग्रो -१
ट्युनिसिया -४
मलावी- १
कंगो -५
युगान्डा -१
काबो भेर्डे- १
जमैका -२
सिरिया -३
सोमालिया- १
अंगोला -१
ग्वाडेल्यौपा -१
उर्बा -२
जोर्डन -१
ट्रिनिडाड एण्ड टोबागो- ७
बहमास- २
रियुनियन -१
यमन -२
माल्टा -१
गुयना -३
बेलिज -१
लोसेथो- २
फ्रेन्च पेस्नियुला -२
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्