Logo

रोल्पामा पहिरोले घर पुरिँदा सुतिरहेका दुई बालकको मृत्यु



Spread the love

२६ भदौ, रोल्पा। रोल्पाको लुङ्ग्री गाउँपालिका एक पाँङ ऐपेमा पहिरोले घर पुरिँदा दुई बालकको ज्यान गएको छ । ज्ञानसिंह घर्ती मगरका आठ वर्षका छोरा अमर र ११ वर्षका छोरा युवराजको पहिरोमा पुरिएर मृत्यु भएको हो।

उनीहरुको माथिबाट खसेको पहिरोले घर पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

परिवारका अन्य सदस्यलाई चोटपटक लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्