Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२८ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

शनिबार भरतपुरको सरकारी अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार भएको कोरोना भाइरसको परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको छ । हिजो शनिबार १ हजार २ सय १ जना संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १ हजार २ सय १ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ३७७ जना, मकवानपुरका १०७ जना, चितवनका ९२, सर्लाहीका ८३, रुपन्देहीका ८१, मोरङका ५८, नवलपुरका ५१, ललितपुरका ३७, कास्कीका ३५, बाँकेका ३२, दाङका २४, कपिलवस्तुका २२, बर्दिया र सुर्खेतका १८/१८ जना, भक्तपुरकमा १७, बाराका १५, सुनसरीका १४, पर्सा र सप्तरीका १०/१० जना र पाल्पाका ९ जना, महोत्तरी र रोल्पाका ८/८ जना, सिराहा, रामेछाप र स्याङ्जाका ७/७ जना, गोरखाका ६ जना, रौतहट, दैलेख र कैलालीका ४/४ जना, बाग्लुङ, अर्घाखाँची र नवलपरासीका ३/३, काभ्रे, रुकुम पूर्व र डडेलधुराका २/२ तथा इलाम, उदयपुर, ओखलढुंगा, झापा, धनुषा, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, तनहुँ, लमजुङ र प्युठानका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ७५१
मोरङ– १,९८८
सुनसरी– १,३००
उदयपुर– १६१
इलाम– १०४
पाँचथर– २७
तेह्रथुम– ३२
धनकुटा– ५३
भोजपुर– २४
खोटाङ– ४३
ओखलढुङ्गा– ७४
सोलुखुम्बु– १४
शंखुवासभा– ७६
ताप्लेजुङ– २०
पर्सा– २,००१
बारा– १,२७१
रौतहट– २,१३२
सर्लाही– २,२०८
मोहत्तरी–१,४४९
धनुषा– १,८६७
सिराहा– ७१८
सप्तरी– ९५५
चितवान– १,२९३
धादिङ– २९२
रसुवा– २०
नुवाकोट– १०४
सिन्धुपाल्चोक– १३८
दोलखा– ९४
रामेछाप– ११५
काभ्रेपलाञ्चोक– ३९८
ललितपुर– १,१०३
भक्तपुर– ८८४
काठमाडौँ– ८,६०५
सिन्धुली– ९५
मकवानपुर–७२८
पूर्वी नवलपरासी– ४५४
तनहुँ– ३५२
स्याङ्जा– ३८३
पर्वत– ११९
बाग्लुङ– ३४६
कास्की– ५९०
लमजुङ– २७८
गोरखा– २९५
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५३
पश्चिम नवलपरासी– ५५५
रुपन्देही– १,५९५
पाल्पा– ६७३
कपिलवस्तु– १,२७२
अर्घाखाँची– ३९७
गुल्मी– ५४१
प्यूठान– ४६८
दाङ– ८११
रोल्पा– ९६
पूर्वी रुकुम– ६०
बाँके–१,२९७
बर्दिया– ४८३
सल्यान– ३२८
सुर्खेत– ९२१
दैलेख– १,१००
जाजरकोट– ६५
पश्चिम रुकुम– ५९
कालिकोट– ११७
जुम्ला– २०२
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,७९३
कञ्चनपुर– ७०५
डडेल्धुरा– ३४९
डोटी– १५५ ४
अछाम– ९३६
बाजुरा– ६२७
बझाङ– ४९५
बैतडी– ३५१
दार्चुला– ५५

प्रतिक्रिया दिनुहोस्