Logo

२४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट हुनेको संख्या घट्यो



Spread the love

२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ५४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार १ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्