Logo

काठमाडौं उपत्यकाका थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

२८ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १०३९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडाैंका ४८३ भक्तपुरका ८१ र ललितपुरका ३३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्