Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२९ भदौ, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ९ लाख २७ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ भने २ करोड ९१ लाख ७५ हजार भन्दा बढी संक्रमित भएका छन् । २ करोड १० लाख २० हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३४५ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ३ हजार ९ सय ५ जनाको मृत्यु भएको छ भने २ लाख ४३ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -३९२
ब्राजिल -३८९
रसिया -९४
पेरु -११७
इटली -७
जर्मनी -१
भारत -११४०
बेलायत -५
चिलि -५४
इरान -१२८
अर्जेन्टिना -८९
पाकिस्तान -६
साउदी अरेबिया -२८
मेक्सिको -४२१
फ्रान्स- ६
टर्की -५७
बंगलादेश -३१
युक्रेन -३०
क्यानडा -१
दक्षिण अफ्रिका -२०
कोलम्बिया -१९०
फिलिपिन्स -७९
इजिप्ट -२१
डोमोसियन रिपब्लिक -१५
इराक- ७३
इन्डोनेसिया -७३
रोमानिया -३६
बोलिभिया -४७
इक्वेडर -३९
बेलारुस -६
ग्वाटेमाला -८
नेदरल्याण्ड-१
कुबेत -२
बेल्जियम -४
ओमान -१८
जापान -१६
पानामा -११
इजरायल -१६
पोर्चुगल -७
नाइजेरिया -४
बहराइन -१
भेनेजुयला- ८
अल्जेरिया -५
होन्डुरस -७
उव्जेकिस्तान -६
स्विजरल्याण्ड -१
माल्दोभा -६
नेपाल -९
सर्बिया -२
आयरल्याण्ड- १
केन्या -३
इथियोपिया -१७
अजरबैजान -३
पोल्याण्ड -६
मोरक्को -२५
अस्ट्रेलिया -७
अस्ट्रिया -२
चेक्भिया -३
एल साल्भाडोर -३
प्यालेस्टाइन -११
दक्षिण कोरिया -३
डेनमार्क -१
लिबिया -८
लेबनान -२
पाराग्वे -११
बोस्निया -६
ग्रिस -३
क्रोएसिया -६
सुडान -१
नर्थ मेसोडोनिया -२
मडागास्कर -१
सेनेगल -२
बुल्गेरिया -३
अल्वानिया -४
डिआरसी -२
हंगेरी -४
नामिबिया -३
माल्दिभ्स -१
मोन्टेग्रो -२
युगान्डा -३
जमैका -२
सिरिया -३
गाम्बिया -१
अंगोला-२
लिथुवानिया -१
जोर्डन -२
ट्रिनिडाड एण्ड टोबागो- २
म्यानमार -४
रियुनियन -१
यमन- १
गुयना -२
पपुवा न्यू गिनि -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्