Logo

एकै जिल्लामा थपिए चिकित्सकसहित २० जना कोरोना संक्रमित



Spread the love

३० भदौ, पाल्पा। पाल्पामा चिकित्सकसहित २० जना कोरोना संक्रमित थपिएका छन् । युनाइटेड मिशन अस्पतालका चार, लुम्बिनी मेडिकल कलेजका ६ जना स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण देखिएको हो ।

बाँकी दश जना अस्पतालमा उपचार गराएका बिरामी र समुदायका रहेका छन् । एक जना ७ वर्षीय बालिकामा पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्