Logo

नेपालमा थपिए १४५९ कोरोना संक्रमित, थप ११ जनाको मृत्यु



Spread the love

३० भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १०३७५ पिसिआर परीक्षणमा थप १४५९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ५६ हजार ७ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ११ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्