Logo

काठमाडौं उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित



Spread the love

३० भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १४५९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ६७६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्