Logo

नेपालमा थपिए १५३९ कोरोना संक्रमित, थप ८ जनाको मृत्यु



Spread the love

३१ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १५३९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ५८ हजार ३ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ८जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्