Logo

काठमाडौं उपत्यकामा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित



Spread the love

३० भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १५३९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ७३७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्