Logo

काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित



Spread the love

१ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२४६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्