Logo

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु



Spread the love

२ असोज, काठमाडौं। कोरोनाभाइरस संक्रमणबाट ललितपुर र चितवनमा एक–एक जनाको मृत्यु भएको छ ।

ललितपुरकी ६६ वर्षीय महिलाको क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, चितवन मेडिकल कलेजमा नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ११ का ३१ बर्षिय पुरुषकाृ उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्