Logo

नेपालमा थपिए अहिलेसम्मकै सर्बाधिक कोरोना संक्रमित, थप ७ जनाको मृत्यु



Spread the love

२ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको ११४५८ पिसिआर परीक्षणमा थप २०२० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ६१५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ७ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्