Logo

दुई समुदायबीच विवाद – मलंगवा बजारमा कर्फ्यू आदेश जारी



Spread the love

३ असोज, सर्लाही। दुई समुदायबीच झगडा भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगवा बजारमा कर्फ्यू आदेश जारी गरेको छ ।

प्रशासनले आज १ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

मलंगवा तीनमा विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच डिजे बजाएको निहुँमा भएको वादविवाद चर्कदै गएपछि प्रशासनले कर्फ्यू लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्