Logo

कांग्रेस महामन्त्री डा. शशांक कोइराला जिते कोरोनालाई



Spread the love

३ असोज, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनालाई जितेका छन् ।

कोरोना संक्रमणपछि असहज महशुष भएपछि ओम अस्पताल भर्ना भएका कोइराला आज विहान डिस्चार्ज भएका हुन् ।

महामन्त्री कोइरालाले फेसबुकमार्फत आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएपछि डिस्चार्ज भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्