Logo

नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ को मृत्यु



Spread the love

३ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १०३३३ पिसिआर परीक्षणमा थप १२०४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ६२७९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ११ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्