Logo

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित



Spread the love

३ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२०४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ७११ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्