Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यथावत्



Spread the love

७ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या यथावत् रहेको छ । हिजो १ हजार ५६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १ हजार ५६ नै रहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ८० हजार ३ सय ९१  जना संक्रमित हुँदा १ हजार ५६ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ५६ लाख ४० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ४५ लाख ८१ हजार भन्दा बढी निको भइसकेका छन् भने ९० हजार २१ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्