Logo

नेपालमा थपिए १४९७ कोरोना संक्रमित, थप १७ जनाको ज्यान गयो



Spread the love

८ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको ११४४९ पिसिआर परीक्षणमा थप १४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ६९३०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज १७ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्