Logo

नेपालमा थपिए १५५९ कोरोना संक्रमित, थप ७ जनाको मृत्यु



Spread the love

१५ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १२२०५ पिसिआर परीक्षणमा थप १५५९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ७७८१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ७ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्