Logo

काठमाडौं उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित



Spread the love

१४ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १५५९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ९०२ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्