Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१६ असोज, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

शुक्रबार बिहानसम्म कुनै पनि कोरोना संक्रमित थपिए छैन्। हिजो आइतबार १ हजार ९ सय ११ जना संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १ हजार ९ सय ११ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा ८१७, कैलालीमा १६१, मोरङमा १०५, रुपन्देही ९१, चितवनमा ८६, ललितपुरमा ६८, सुनसरीमा ६६, भक्तपुरमा ५८, सिराहामा ३९, जुम्ला ३७, बाँकेमा ३०, पर्सा, कास्कीमा २८, कञ्चनपुरमा २४, धनुषामा १९, महोत्तरी, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङमा १७/१७, सप्तरीमा १६, बारा, नवलपरासी पूर्व र बागलुङमा १४/१४, नुवाकोट र नवलपरासी पश्चिममा १०, दाङमा ९, तनहँमा ८, कालीकोटमा ७ जना, झापा र रामेछापमा ६/६ जना, सर्लाही, गोरखा र रुकुम पूर्वमा ५ जना, रौतहट, सिन्धुली, बर्दिया र बैतडीमा ४/४ जना, उदयपुर र ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, कपिलवस्तु, गुल्मी, पाल्पा, रुकुम पश्चिम र सल्यानमा ३/३ जना, खोटाङ, पर्वत, लमजुङ, दैलेख, मुगु र बझाङमा २/२ जना, ताप्लेजुङ र भोजपुर, स्याङ्जा, अछाम र डडेल्धुरामा १/१ जना संक्रमित भएका छन् ।

नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । नेपालमा हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणका कारण बिहीबारसम्म ५०९ जनाको मृत्यु भएको छ ।हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ९००
मोरङ– ३,४६७
सुनसरी– १,९२८
उदयपुर– १७९
इलाम– १०८
पाँचथर– ३१
तेह्रथुम– ४०
धनकुटा– ५७
भोजपुर– ४३
खोटाङ– ५४
ओखलढुङ्गा– ११७
सोलुखुम्बु– १९
शंखुवासभा– ८२
ताप्लेजुङ– २५
पर्सा– २,२२९
बारा– १,५९८
रौतहट– २,२६९
सर्लाही– २,५२६
मोहत्तरी–१,५९९
धनुषा– २,०७६
सिराहा– १,२८४
सप्तरी– १,२३०
चितवान– २,२५६
धादिङ– ४७२
रसुवा– २१
नुवाकोट– १७१
सिन्धुपाल्चोक– १९२
दोलखा– १३४
रामेछाप– १६८
काभ्रेपलाञ्चोक– ६३४
ललितपुर– २,४८४
भक्तपुर– २,०८४
काठमाडौँ–१९,८९१
सिन्धुली– १४०
मकवानपुर–१,१७६
पूर्वी नवलपरासी– ७४२
तनहुँ– ४८८
स्याङ्जा– ४४९
पर्वत– १३८
बाग्लुङ– ३८४
कास्की– ९११
लमजुङ– ३९५
गोरखा– ४०८
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५७
पश्चिम नवलपरासी– ७३५
रुपन्देही– २,६९५
पाल्पा– ८११
कपिलवस्तु– १,३७८
अर्घाखाँची– ४४३
गुल्मी– ६२७
प्यूठान– ५४८
दाङ– १,०७२
रोल्पा– १४०
पूर्वी रुकुम– ९९
बाँके–१,८४४
बर्दिया– ७३९
सल्यान– ४०३
सुर्खेत– १,६१३
दैलेख– १,१५२
जाजरकोट– ७१
पश्चिम रुकुम– ७८
कालिकोट– १३२
जुम्ला– २४३
डोल्पा– ६
मुगु– १५
हुम्ला– ७
कैलाली– २ ,६५१
कञ्चनपुर– ८०७
डडेल्धुरा– ३६४
डोटी– १,६१५
अछाम– १०५५
बाजुरा– ६३१
बझाङ– ५८२
बैतडी–४२६
दार्चुला– ८८

प्रतिक्रिया दिनुहोस्