Logo

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण



Spread the love

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत आफुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

नजिकैका सल्लाहकारमा कोरोना पुष्टि भएपछि उनी क्वारेन्टाइनमा बसेका थिए ।

अेमरिकी राष्टपति ट्रम्प सहित अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ट्रम्पले ट्वीट गर्ने अब क्वारेन्टाइनमा बस्ने जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्