Logo

नेकपामा बल्झियो विवाद, भोलि सचिवालय बैठक बस्दै



Spread the love

१६ असोज, काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्ने भएको छ । आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच बालुवाटारमा भएको छलफलपछि सचिवालय बैठक शनिवार अपरान्ह चार बजेका लागि बोलाइएको हो ।

बिहीबार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गर्ने र बैरागीलाई मुख्यसचिव बनाउने लगायतका निर्णय पार्टीमा छलफल नगरी गरेको भन्दै आलोचना भएपछि सचिवालय बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्