Logo

अर्घाखाँचीका प्रजिअ र सहायक प्रजिअलाई कोरोना संक्रमण



Spread the love

१६ असोज, काठमाडौं । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापामा कोरोना संक्रमण पाइएको छ । बिहीबार साँझ सिडियोसहित चालक र सुरक्षा गार्डमा समेत कोरोना संक्रमण पुष्टि भएको हो ।

पौडेललाई ज्वरो, रूघाखोकी लागेपछि बुधबार पीसीआर परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्