Logo

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी राख्ने निर्णय



Spread the love

१६ असोज, काठमाडौं। प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेका हुन् ।

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाउन लागिएको हो ।

यद्यपि, शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले भने दाङ राजधानी र नाम लुम्बिनी नामकारण गर्ने प्रस्ताव पारित गरिसकेको एक नेताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्