Logo

काठमाडौं उपत्यकामा कोरोना संक्रमण हुनेको संख्या ह्यातै बढ्यो



Spread the love

१६ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २७२२ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा १६३८ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्