Logo

भारतमा कोरोना संक्रमणबाट एक लाखको मृत्यु



Spread the love

१७ असोज, एजेन्सी – भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८ सय ७३ पुगेको छ। दैनिक एक हजारको हाराहारीमा कोराना संक्रमितको मृत्यु भइरहेको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख माथि पुगेको ।

भारतमा कुल संक्रमित संख्या ६४ लाख ७१ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा एक हजार १ सय ६९ जनाको मृत्यु भएको छ । साथै ७९ हजार ७ सय ७४ जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ५४ लाख २४ हजार संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्