Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१७ असोज, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

शनिबार बिहानसम्म कुनै पनि कोरोना संक्रमित थपिए छैन्। हिजो शुक्रबार २ हजार ७ सय २२ जना संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता २ हजार ७ सय २२ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२, मोरङका १५० जना, सुर्खेतका १२२, रुपन्देहीका ९२, चितवनका ८३, बाँकेका ७०, मकवानपुरका ५५, दाङका २८, गुल्मीका २६, पर्साका २४, झापा, सुनसरी, काभ्रे, धादिङ र नवलपरासीका २३/२३ जना, सिराहाका २२, नवलपुरका १६, सप्तरी र दार्चुलाका १५/१५ जना, बारा र लमजुङका १४/१४ जना, सिन्धुली, कास्की र कैलालीका १३/१३ जना, बागलुङका १२, नुवाकोट, पाल्पा र प्युठानका ११/११ जना तथा सिन्धुपाल्चोक, अर्घाखाँची र दैखेलका १०/१० जना, बर्दियाका ९ जना, अछाम र डोटीका ८/८ जना, तनहुँ, कपिलवस्तु र कञ्चनपुरका ७/७ जना, महोत्तरी, सर्लाही र जुम्लाका ६/६ जना, धनुषा र बझाङका ५/५ जना, रौतहट र गोरखाका ४/४ जना, रामेछाप, म्याग्दी, कालीकोट र बैतडीका ३/३ जना, उदपयुर, तेह्रथुम, दोलखा, स्याङ्जा र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, संखुवासभा, पर्वत र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ९२३
मोरङ– ३,६१७
सुनसरी– १,९५१
उदयपुर– १८१
इलाम– १०८
पाँचथर– ३१
तेह्रथुम– ४२
धनकुटा– ५७
भोजपुर– ४३
खोटाङ– ५५
ओखलढुङ्गा– ११७
सोलुखुम्बु– १९
शंखुवासभा– ८३
ताप्लेजुङ– २६
पर्सा– २,२५३
बारा– १,६१२
रौतहट– २,२७३
सर्लाही– २,५३२
मोहत्तरी–१,६०५
धनुषा– २,०८१
सिराहा– १,३०६
सप्तरी– १,२४५
चितवान– २,३३९
धादिङ– ४९५
रसुवा– २१
नुवाकोट– १८२
सिन्धुपाल्चोक– २०२
दोलखा– १३६
रामेछाप– १७१
काभ्रेपलाञ्चोक– ६५७
ललितपुर– २,५४६
भक्तपुर– २,२८०
काठमाडौँ–२२,१७१
सिन्धुली– १५३
मकवानपुर–१,२३१
पूर्वी नवलपरासी– ७५८
तनहुँ– ४९५
स्याङ्जा– ४५१
पर्वत– १३९
बाग्लुङ– ३९६
कास्की– ९२४
लमजुङ– ४०९
गोरखा– ४११
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ६०
पश्चिम नवलपरासी– ७५८
रुपन्देही– २,७८७
पाल्पा– ८२२
कपिलवस्तु– १,३८५
अर्घाखाँची– ४५३
गुल्मी– ६५३
प्यूठान– ५५९
दाङ– १,१००
रोल्पा– १४२
पूर्वी रुकुम– ९९
बाँके–१,९१४
बर्दिया– ७४८
सल्यान– ४०३
सुर्खेत– १,७३५
दैलेख– १,१६२
जाजरकोट– ७१
पश्चिम रुकुम– ७८
कालिकोट– १३५
जुम्ला– २४९
डोल्पा– ६
मुगु– १५
हुम्ला– ७
कैलाली– २ ,६६४
कञ्चनपुर– ८१४
डडेल्धुरा– ३६४
डोटी– १,६२३
अछाम– १०६३
बाजुरा– ६३२
बझाङ– ५८७
बैतडी–४२९
दार्चुला– १०३

प्रतिक्रिया दिनुहोस्