Logo

विश्वमा सबैभन्दा कम जोखिम रहेका १५ देश कुन-कुन हुन् ?



Spread the love

१७ असोज , एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या १० लाख ३३ हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

उक्त भाइरसले विश्वभर १० लाख ३३ हजार ७ सय ७८ जनाको मृत्यु भएको छ भने ३ करोड ४८ लाख ६३ बढी संक्रमित भएका छन् । २ करोड ५९ लाख १४ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ५२० जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ भने २ लाख ९१ हजार नयाँ संक्रमित थपिएका छन् । 

कोरोना भाइरसबाट सबैभन्दा कम प्रभावित एन्गुइला भएको छ । एन्गुइलापछि एमएस जान्डम कम प्रभावित भएको छ । कुन देशमा कति संक्रमितकति ?

१. एन्गुइला – ३
२. एमएस जान्डम – ९
३. पश्चिमी सहारा – १०
४. भ्याटिकन सिटी – १२
५. फकल्याण्ड टापु – १३
६. मोन्टसेराट – १३
७. ग्रीनल्याण्ड – १४
८. सेन्ट पियरे मिकेलन – १६
९. सेन्ट किट्स र नेविस – १९
१०. लाओस – २३
११. ग्रेनेडा – २४
१२. सेन्ट लुसिया – २७
१३. न्यू क्यालेडोनिया – २७
१४. तिमोर-लेस्टे – २८
१५. डोमिनिका – ३१
४६. नेपाल -८४,५७० 

प्रतिक्रिया दिनुहोस्