Logo

देशभर थपिए २१२० कोरोना संक्रमित, थप ८ जनाको मृत्यु



Spread the love

१७ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १२९७८ पिसिआर परीक्षणमा थप २१२० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ८४५७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ८ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्