Logo

काठमाडौं उपत्यकाका थप ११७७ जनामा कोरोना संक्रमण



Spread the love

१७ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २७२२ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ११७७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्