Logo

बालुवाटार पस्यो कोरोना



Spread the love

१७ असोज, काठमाडाैँ – प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना भाइरसले प्रवेश गरेको छ । शनिबार बालुवाटारमा ३ जना उच्च व्यक्तित्वमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा परारष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।

उनीहरू तिनै जनाले हिजो स्वाब दिएको र शनिबार कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्