Logo

प्रधानमन्त्री ओलीको कोरोना रिपाेर्ट आयो



Spread the love

१७ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ। शुक्रबार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संक्रलन गरिएको थियो।

शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा परारष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरू तिनै जनाले हिजो स्वाब दिएको र शनिबार कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्