Logo

पछिल्लो २४ घन्टामा कति जना कोरोनामुक्त भए ?



Spread the love

१९ असोज, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर ११३३ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ६५ हजार २०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्