Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२१ असोज, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १० लाख ५२३ हजार ९ सय ८७ जनाको मृत्यु भएको छ भने ३ करोड ६० लाख २८ हजार भन्दा बढी संक्रमित भएका छन् । २ करोड ७१ लाख ३६ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ५६३ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ५ सय १ जनाको मृत्यु भएको छ भने ३ लाख ७ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -७४८
ब्राजिल -७९८
रसिया -१८८
इटली -२८
पेरु -८०
स्पेन -२६१
जर्मनी -१९
भारत -९९१
बेलायत -७६
चिलि -३३
इरान -२२७
अर्जेन्टिना -३५९
पाकिस्तान -६
साउदी अरेबिया- २५
टर्की -५५
मेक्सिको -१८०
फ्रान्स -६६
बंगलादेश -३०
युक्रेन -९०
इजरायल -४०
क्यानडा -२६
दक्षिण अफ्रिका -८७
कोलम्बिया -१७३
इजिप्ट -११
ओमान -५
डोमोसियन रिपब्लिक -५
इराक -६७
फिलिपिन्स -२५
इन्डोनेसिया -१२१
रोमानिया -७३
बोलिभिया -२८
इक्वेडर -२१
बेल्जियम- १४
होन्डुरस -११
ग्वाटेमाला- ८
नेपाल -९
कुबेत -४
युएई -६
स्विडेन -५
नेदरल्याण्ड -२१
जापान -३
कोस्टारिका- १७
चेक्भिया- ३६
पानामा- १०
पोर्चुगल- १५
बहराइन- १
अर्मेनिया -६
अजरबैजान- २
स्विजरल्याण्ड -३
उव्जेकिस्तान- ४
माल्दोभ -१४
इथियोपिया- ८
अस्ट्रिया-४
केन्या -८
अफगानिस्तान- १
लिबिया- ६
पोल्याण्ड- ५८
मोरक्को- ४१
प्यालेस्टाइन- १०
डेनमार्क- ४
एल साल्भाडोर- ४
सर्बिया -१
अस्ट्रेलिया -१
बोस्निया -१५
लेबनान -१०
पाराग्वे -१९
हंगेरी -२०
बुल्गेरिया- ८
ग्रिस -३
क्रोएसिया -४
जोर्डन -१२
मडागास्कर- १
जाम्बिया- १
नर्थ मेसोडोनिया- ८
अल्वानिया -३
मलेसिया -४
स्लोभाकिया -१
म्यानमार -२७
मोन्टेग्रो- ६
गुनिया -१
फ्रेन्च गुनिया- १
मोजाबिक्यू- १
लक्जमवर्ग -१
जमैका -३
स्लोभेनिया -३
जर्जिया- ४
युगान्डा -२
जिम्बाबे -१
काबो भेर्डे -१
ग्वाटेल्यौपा -२०
अंगोला -१२
लिथुवानिया- ५
सिरिया -२
बहमास- ४
गाम्बिया- २
गुयना -२
बोत्सवना -२
थाइल्याण्ड -१
यमन -१
लाटभिया- १
उरुग्वे -१
टोगो -१
साइप्रस -१
मार्टिनिक्यू- १
चाड- २
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्