Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२१ असोज, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

बुधबार बिहानसम्म कुनै पनि कोरोना संक्रमित थपिए छैन्। हिजो मंगलबार १ हजार ५ सय ५१ जना संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १ हजार ५ सय ५१ जना कोरोना संक्रमण देखिएका काठमाडौं ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६, रुपन्देहीका ९६ जना, चितवनका ८१, दाङका ३४, मोरङका २७, काभ्रेका २४, गोरखा र कैलालीका २०/२० जना, सुनसरीका १९, महोत्तरीका १५, नवलपुरका १३, धनुषाका १२, सिराहा र कालीकोटका १०/१०,सर्लाही र दैलेखका ७/७ जना, रौतहट र मकवानपुरका ६/६ जना, धादिङ, नुवाकोट, स्याङ्जा र बैतडीका ५/५ जना, झापा, रुकुम पश्तिम र कञ्चनपुरका ४/४ जना, उदयपुर र सिन्धुपाल्चोकका ३/३ जना, इलाम, धनकुटा, पर्सा, बारा, सप्तरी, रामेछाप, सिन्धुली, कास्की, तनहुँ, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, दोलखा, म्याग्दी, लजमुङ, बाग्लुङ, सुर्खेत, डडेलधुरा, डोटी र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।

यससँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ । उनीहरुमध्ये ५६३ जनाको मृत्यु भएको छ भने ६७ हजार ५४२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र  २३ सय ४०  जना संक्रमणमुक्त भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ९६०
मोरङ– ३,८९३
सुनसरी– २,२२२
उदयपुर– १९८
इलाम– १११
पाँचथर– ३१
तेह्रथुम– ४३
धनकुटा– ६१
भोजपुर– ४४
खोटाङ– ६७
ओखलढुङ्गा– १२४
सोलुखुम्बु– १९
शंखुवासभा– ८८
ताप्लेजुङ– २७
पर्सा– २,२८८
बारा– १,६५४
रौतहट– २,४५०
सर्लाही– २,५५९
मोहत्तरी–१,६२८
धनुषा– २,११६
सिराहा– १,३२७
सप्तरी– १,२७२
चितवान– २,६४०
धादिङ– ५२८
रसुवा– २३
नुवाकोट– २१९
सिन्धुपाल्चोक– २२०
दोलखा– १४४
रामेछाप– १९३
काभ्रेपलाञ्चोक– ७४१
ललितपुर– ३,२८०
भक्तपुर– २,६०५
काठमाडौँ–२६,४०६
सिन्धुली– १६३
मकवानपुर–२,६८६
पूर्वी नवलपरासी– ८८५
तनहुँ– ५३६
स्याङ्जा– ४६६
पर्वत– १४३
बाग्लुङ– ४१९
कास्की– ९८८
लमजुङ– ४२२
गोरखा– ४५४
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ६२
पश्चिम नवलपरासी– ७७९
रुपन्देही– ३,०८१
पाल्पा– ८५४
कपिलवस्तु– १,४०१
अर्घाखाँची– ४७०
गुल्मी– ६७८
प्यूठान– ५८१
दाङ– १,११५३
रोल्पा– १४४
पूर्वी रुकुम– ९९
बाँके–२,०२०
बर्दिया– ७८०
सल्यान– ४०६
सुर्खेत– १,८६३
दैलेख– १,१८९
जाजरकोट– ७१
पश्चिम रुकुम– ८५
कालिकोट– १४८
जुम्ला– २४९
डोल्पा– ६
मुगु– १५
हुम्ला– ७
कैलाली– २ ,८६५
कञ्चनपुर– ८२९
डडेल्धुरा– ३७०
डोटी– १,६२६
अछाम– १०६४
बाजुरा– ६३४
बझाङ– ५९१
बैतडी–४३६
दार्चुला– १०७

प्रतिक्रिया दिनुहोस्