Logo

काठमाडौं उपत्यकामा थपिए अहिले सम्मकै सबैभन्दा धेरै



Spread the love

२१ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३४३९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा १६८४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर ११२६ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ६८६६८पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्