Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या २ गुणाले घट्यो !



Spread the love

२२ असोज,काठमाडौं । नेपालमा मंगलबार थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २ हजार ६ सय ७५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या २ गुणाले बढेको छ । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने  ७१ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय ७५  जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्