Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या घट्यो !



Spread the love

२५ असोज,काठमाडौं । नेपालमा मंगलबार थप २ हजार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १ हजार ५ सय ५२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या ५ सयले बढेको छ ।यससँगै कुल संक्रमितको संंख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्