Logo

लोकसेवाको परीक्षा कोरोना संक्रमितले दिन नपाउने



Spread the love

२६ असोज, काठमाडौँ। कोरोना संक्रमिले लोक सेवा आयोगको परीक्षामा सहभागिता जनाउन नपाउने भएका छन् । आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो ।

सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएको परीक्षा सञ्चालनका लागि आग्रह गरेपछि आयोगले परीक्षा लिने तयारी गरेको छ ।

आयोगले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै परीक्षा लिने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्