Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १५ देश कुन-कुन हुन् ?



Spread the love

२ कार्तिक, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ११ लाख १४ हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो । 29,890,384

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ११ लाख १४ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ भने ३ करोड ९९ लाख ५९ बढी संक्रमित भएका छन् । २ करोड ९८ लाख ९० हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ७२७ जनाको मुत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि भारत बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – ८,३४२,६६५
२. भारत – ३,२२४,३६३
३. ब्राजिल – 7,494,551
४.रुस – १,३८४,२३५
५. स्पेन – ९८२,७२३
६. अर्जेन्टिना – ९७९,११९
७. कोलोबिया- ९२५,३७१
८. फ्रान्स – ८६७,१९७
९. पेरु – ८६५,५४९
१०, मेक्सिको – ८४७,१०८
११. यू.क – ७०५,४२८
१२. दक्षिण अफ्रिका- ७०२,१३१
१३. इरान – ५२६,४९०
१४. चिली – ४९०,००३
१५. इराक-४२३,५२३
३५.नेपाल- १२९,३०४

प्रतिक्रिया दिनुहोस्