Logo

नेपालमा थपिए २९४२ कोरोना संक्रमित, थप १२ जनाको मृत्यु



Spread the love

१ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १४८७५ पिसिआर परीक्षणमा थप २९४२ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या १३२२४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज १२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्