Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या ६ सयले घट्यो !



Spread the love

२ कार्तिक, काठमाडौं । नेपालमा आइतबार थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २ हजार ३ सय २६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । २९४२ २३२६

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या ६ सय १६ ले घटेको छ । यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । उनीहरुमध्ये ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्