Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

३ कार्तिक, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ११ लाख १८ हजार १ सय ६७ जनाको मृत्यु भएको छ भने ४ करोड २ लाख ६४ हजार भन्दा बढी संक्रमित भएका छन् । ३ करोड १ लाख ८ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ७३९ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ३ हजार ९ सय ७१ जनाको मृत्यु भएको छ भने ३ लाख २४ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -४४८
ब्राजिल -२१५
रसिया -१८५
इटली -६९
जर्मनी -१३
भारत -५७८
बेलायत -६७
चिलि -४७
इरान -२५२
अर्जेन्टिना -१६०
पाकिस्तान -१६
साउदी अरेबिया -२०
मेक्सिको -३५५
पेरु -५७
फ्रान्स -८५
बंगलादेश -१४
युक्रेन -९०
इजरायल -१९
क्यानडा -१४
दक्षिण अफ्रिका -६३
कोलम्बिया -१७६
इजिप्ट -११
डोमोसियन रिपब्लिक- ४
इराक- ५६
फिलिपिन्स -५०
इन्डोनेसिया -८०
टर्की -७२
बोलिभिया -२४
इक्वेडर -१२
होन्डुरस -७
भेनेजुयला- ५
बहराइन -७
स्विजरल्याण्ड -१
ग्वाटेमाला -१५
नेपाल -१२
कतार -१
कुबेत- ७
युएई -४
ओमान -३०
नेदरल्याण्ड -१४
बेल्जियम -३३
रोमानिया- ६०
मोरक्को -५०
जापान -९
चेक्भिया -७०
पानामा -७
पोर्चुगल -१९
अर्मेनिया- १४
नाइजेरिया -२
अल्जेरिया -१०
किर्गिस्तान -३
आयरल्याण्ड- ३
लिबिया -२६
प्यालेस्टाइन -६
अजरबैजान -३
उव्जेकिस्तान -३
माल्दोभ -१५
इथियोपिया -६
बेलारुस -४
केन्या -७
अफगानिस्तान- ४
सर्बिया- २
डेनमार्क- १
जोर्डन -१५
पोल्याण्ड -४९
एल साल्भाडोर- ५
बोस्निया -३
लेबनान -३
पाराग्वे-९
हंगेरी -३३
बुल्गेरिया -१८
दक्षिण कोरिया- १
स्लोभाकिया -६
ग्रिस -९
क्रोएसिया -८
नर्थ मेसोडोनिया -१०
अल्वानिया -३
मलेसिया -१
म्यानमार -४२
मोन्टेग्रो -५
जर्जिया -८
स्लोभेनिया -४
माल्दिभ्स -१
मोजाबिक्यु- १
युगान्डा -१
जमैका -३
काबो भेर्डे -१
अंगोला- ६
इस्वातिनि- १
बहमास- ६
सिरिया- ३
लाटभिया- १
यमन- १
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्