Logo

लोकसेवा आयोगले स्थगित गर्यो सबै लिखित परीक्षा



Spread the love

३ कार्तिक, काठमाडौं । लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि लिने भनिएको सबै लिखित परीक्षा स्थगित गरेको छ। सोमबार बसेको बैठकले अर्को सूचना नआउन्जेलका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

चौतर्फी आलोचना र दवाव र आयोगका कर्मचारी नै कोरोना देखिएपछि परीक्षा स्थगित गरेको आयोगको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्