Logo

नेकपाका सांसदहरुले फिर्ता गरे दसैँ तिहारको भत्ता



Spread the love

३ कार्तिक, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसदले दसैँ तिहारको भत्ता फिर्ता गर्ने निर्णय गरेका छन्।

राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको छलफलपछि पार्टी दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ तिहारको भत्ता नलिने निर्णय गरेको दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए।

कोरोनाका कारण सबै नेकपा सांसदले सादा सामान्य दसैँ मनाउने निर्णय गरेको नेम्वाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्