Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या १४ सयले घट्यो !



Spread the love

२ कार्तिक, काठमाडौं । नेपालमा आइतबार थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २ हजार ३ सय ३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या १ हजार ४ सय ५५ ले घटेको छ । यससँगै संक्रमितको संख्या १ लाख ३६ हजार ०३६ पुगेको छ । उनीहरुमध्ये ७५७ जनाको मृत्यु भएको छ भने ९४ हजार ५ सय १ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३३५ जना संक्रमणमुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्